आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवान्यूगिनी (पिएनजी) विरूद्धको दोस्रो खेलमा नेपाललाई दोस्रो विकेट लिएको छ।
टस हारेर फिल्डिङ गरेको नेपालले १८.३ ओभरमा अर्को विकेट लिएको हो।
पिएनजीका सेसे बाउको विकेट लिएको हो। कुशल मल्लले बलिङ गर्दा आसिफ शेखले उनलाई रनआउट गरेका हुन्। उनले ११ रन बनाएर आउट भएका हुन्। जसमध्ये एक चौका प्रहार गरेका थिए।
यसअघि सन्दीप लामिछानेले ११.३ मा ओपनर किपलिन डोरिगालाई एलबिडब्लुमार्फत आउट गरेका थिए।
प्रतिक्रिया गर्नुहोस्