TEC नेपाली समाज अमेरिकाको नयाँ कार्यसमिति गठन

सामाजिक सेवामा सकृय संस्था TEC नेपाली समाज अमेरिकाले ज्ञानेन्द्र श्रेष्ठको अध्यक्षतामा १५ सदस्यिय कार्यसमिती गठन गरेको छ ।संस्थाको साधारण सभाले सर्बसम्मत रुपमा कार्यसमिती २०२३-२५ चयन गरेको हो।सो नयाँ समितीको बरिष्ठ उपाध्यक्षमा कामना पन्थी अधिकारी,उपाध्यक्षमा नारायण सिंह गुरुङ चयन भएका छन् ।त्यस्तै महासचिव केशब ढकाल,सचिब टुकराज शर्मा ,कोषाध्यक्ष मोहन काफ्ले,सह कोषाध्यक्ष दिपक बस्नेत सर्बसम्मत चयन भएका हुन। सदस्यहरुमा प्रताप रिमाल,इन्दिरा ज्ञवाली,अरुण शर्मा, रोशन बेलबासे,यमुना गौतम, शुशिल आचार्य, भुबन रिजाल र सुमित्रा लम्साल चयन भएका छन् ।


 

प्रतिक्रिया गर्नुहोस्